बागमतीमा फोहरफाल्ने पक्राउ, रु बीस हजार जरिवाना

काठमाडौं । उपत्यकाका प्रमुख नदी सफाइ गर्ने क्रममा तिलगङ्गास्थित बागमती किनारमा फोहरफाल्दै गर्दा चार पसल र एक होटल गरी पाँचलाई कारबाही गरिएको छ । अन्नपूर्ण मिठाई पसल गौशाला, तिलगङ्गाका प्रेम श्रेष्ठ फर्निचर पसल, अरुण शर्मा सिसा पसल र चिकेन हाउस तिलगङ्गाका कामदारलाई फोहर फाल्दै गर्दा पक्राउ गरी जनही रु पाँच हजारका दरले रु २० हजार … Continue reading बागमतीमा फोहरफाल्ने पक्राउ, रु बीस हजार जरिवाना